संखुवासभाको सिलिचोङ १ मा पहिरोले पुरिएर ११ जना बेपत्ता

असार २८, २०७७ झापा- संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरो खस्दा ११ जना बेपत्ता भएका छन्। सिसुवाखोलामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष रामबहादुर राईले  बताए। उनले भने, ‘मध्यरातको कुरा हो। सबै सुतेको बेला पहिरो खस्दा ११ जना बेपत्ता छन्। उद्धारका लागि टोली त्यहाँ पुगिसकेको छ।’ पहिरोले घर बगाउँदा जुद्धबहादुर माने … Continue reading संखुवासभाको सिलिचोङ १ मा पहिरोले पुरिएर ११ जना बेपत्ता